Alleged obstruction of work while building good roads
Alleged obstruction of work while building good roads

राम्रो सडक बनिन्दै गर्दा कार्यमा अवरोध गरिएको आरोप

Share this news

३३ नम्बर समष्टि वार्ड नं २१ गवर्मेन्ट हाइ स्कुल हुँदै मेफेरको पार्किङ जोनदेखि हाइवे लाई जोड्ने एप्रोच रोडको अवस्था एकदमै जिर्ण रहेको थियो। वाहनहरूलाई दुइचक्के चारचक्के सबैलाई नै त्यस सडकबाट आवतजावत गर्नु धेरै कठिनाइको सामना गर्नुपरिरहेको थियो। यस अवस्थामा सचेत व्यक्तित्वहरूको विशेष आग्रहमा उक्त क्षेत्रको सडकलाई पूर्ण रुपले अलकत्र लगाएर रूपरेखा नै नयाँ बनाइदिने कार्य नगरपालिकाद्वारा भइरहेको छ। तर काम गर्ने मजदुरहरूलाई सही प्रकारले काम गर्नु नदिएको अनि उल्टै बाटोको कामभन्दा पहिला नाली बनाइदिनुपर्ने अनि नाली नबनाए बाटो पनि नबनाऊ भन्दै वाधा दिएको कालेबुङ नगरपालिकाले बताएको छ। यस्तो प्रकारको कुविचारले गर्दा हामी खेद प्रकट गर्दछौं भन्दै अहिले घडी जहाँसम्म बाटो बनियो त्यहींसम्म मात्र बाटोको मर्मती कार्य गरिने अनि तल्लो भेग जहाँ मजदुरहरूमध्ये दुरव्यवहार गरेर काम गर्नमा रोक लगाउने जग्गाको नगरपालिकाद्वारा काम नगरिने नगरपालिकाले बताएको छ।
ज्ञात रहोस् यो सडकको काम जनहितको निम्ति गरिएको हो। यसको कुनै सरकारी अनुमोदन पनि नआएको तर सचेत व्यक्तिहरूको विशेष अनुरोधमा नगरपालिकाले आफै नै उक्त कार्यलाई कार्यान्वयन गर्दै सर्वसाधारणको निम्ति सुविधा हेतु कार्य गरेको हो।
तर यस्तो प्रकारको कुविचारको कारण कहिँ पनि काम गरिँदाखेरि असुविधा हुन्छ भने अनि काम बीचमै बन्द गरिए नगरपालिका यसको उत्तरदायी नहुने पनि कालेबुङ नगरपालिकाले बताएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ