सबै चियाबगानका श्रमिकहरूले 20 प्रतिशत बोनस पाइसकेका छन्। तर कालेबुङ जिल्लाको लोवर फागु चियाबगानका श्रमिकहरूले 20 प्रतिशत बोनसको माग गर्दा कम्पनीले बन्दको नोटिश टाँस्यो। यसक्रममा आइजीजेएफ प्रमुख अजय एडवर्ड्स आज बोनस सम्बन्धी समस्या बुझ्न लोवर फागु क्षेत्र पुगेका छन्।












