सरकारी नौकरी पाए पछि हत्त पत्त नौकरी नजादो रहेछ : अनित क्ल

Share this news

दार्जीलिङ,25  दिसम्बर(निसं): सिलगढी जीटीए-को आधिकारिक आवास गृह पिन्टल भिलेजमा कलकत्ता उच्च अदालतले निकरी खारेज गरिएका 313 जना शिक्षकहरूलाई जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले भेट्ने क्रममा सम्बोधन गर्दै भनेका छन्, बुधबार कलकत्ता उच्च अदालतको खारेज निर्देशलाई स्टे अर्डर हुनसाथ माननीय मुख्यमन्त्री म्याडमले फोन गरेर 313 जना शिक्षक-शिक्षिकाहरुलाईशुभकामाना पनि दिएकी छन्।
थापाए अधि भने, कोर्टमा केस दिनेहरुलाई पनि धन्यवाद दिन्छु। अब उनीहरूको अधुरो कुरो पनि पूरा हुनेभयो।स्टे ढिलो हुन्छ भन्ने चिन्ता लागेको थियो। शिक्षखरुहरुको सेलरी-को अनि छुट्टीको चिन्ता थियो। हेपाई चाँही नखानु। सोसियल मिडियामा साँच्चै नै हेप्दो रहेछ। अरूले चोर दैलोबाट भन्दा साँच्चै डराउदो रहेछ। जति डरायो त्यति नै बेसी आक्रमण हुन्छ। अरूलाई नटोक्नु अनि कसैले टोक्नु खोजे त्यसलाई नछोड्नु पनि।
थापाले अझ भने, सरकारी नौकरी एकपल्ट पाए पछि हत्त पत्त नौकरी नजादो रहेछ। नेता हुनु इच्छा छ भने चुनाउ जित्नु पर्छ। म त जनादेश पाएर, चुनाउ जितेर आएको हुँ। उसले दार्जीलिङ नगरपालिका सम्म बचाउनु सकेन। दार्जीलिङको सबै सत्ता मेरो अधीनमा राख्नु चाहान्छु। यो मेरो राजनैतिक धर्म हो। मैले बीजीपीएम(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा) पार्टी खोलेपछि आफ्नै चिन्हमा दुइटा चुनाव लडे। जीटीए अनि पञ्चायत चुनाव, दुइटै चुनाव जिते।सांसदको चुनाव तृणमूलको चिन्हमा लडे। एउटा व्यावहारिक वाध्यता थियो। मैले सांसदको चुनाउ हारे पनि यसरी नौकरी बचाए।आजको यो जीतले आगामी एमएलए चुनाव को जीतको लक्षण देखाएकोछ। चोर दैलोको कुरा गर्नेहरु चोर मानसिकता भएकाहरु हुन, थापाले उल्टा संज्ञा दिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ