Abhagovi Federation to GTA Chief
Abhagovi Federation to GTA Chief

अभागोवि महासंघद्वारा जीटीए प्रमुखलाई ज्ञापन

Share this news

अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको प्रतिनिधि टोली दार्जीलिङको लालकोठी पुगेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई भेटेर विभिन्न समस्याहरु विषयमा ज्ञापन पत्र बुझाएको छ। उक्त प्रतिनिधि टोलीले जीटीए प्रमुख अनित थापा र स्वास्थ्य विभागको कार्यकारी निर्देशकसित भेट गरी घैयाबारी अस्पतालमा फार्मसिस्टको अभाव विषयमा अवगत गराउँदै ज्ञापन दिन्दै फार्मसिस्टको अभावले जनसाधारण समस्यामा परेको र यस विषयमा झट्टै पहल गर्दै घैयाबारी अस्पतालमा एकजना फार्मसिस्टको नियुक्त गरिदिने निवेदन गरेको छ। त्यसरी नै तीनधारे‌मा निर्माण गरिएको विद्यालय भवन त्यसै रहिरहेकोले उक्त भवनको पनि प्रयोग गरिदिने विषयमा ज्ञापनपत्रमा उल्लेख गरिएको छ। टोलीको तर्फबाट आगामी 23 अगस्तको दिन समष्टि स्तरीय भाषा मान्यता दिवस समारोह पालन गर्दै दशौँ र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्बर्द्धना जनाइने अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड