१२ मल्ली समष्टि अध्यक्ष ओ.टी. लेप्चा र भारतीय जनता पार्टीको गए २०१९ विधान सभा उम्मेदवार भोला चौहानद्वारा हालै सीएपी (C.A.P Party) को सिक्किम पुलीस बराबर नागरिक सुरक्षा दल गठन गर्ने चिन्ताजनक लोकतन्त्र विरोधी गैर जिम्मेवार कुराको भर्त्सना गरिएको छ।