A recording of a song on Vena-Sali
A recording of a song on Vena-Sali

भेना-सालीमाथि गीतको रेकर्डिङ्ग

Share this news

बरिष्ठ नायक, गायक सङ्गीतकार भानु रामुदामुको एउटा युगल गीतको रेकर्डिङ्ग गरिएको छ।
“माछा मार्नु बुनेको जालीले,
माया लाउन जानेकी छ मेरी सालीले…….!
चरा मार्नु सिसाको गोलीले,
खाउला पिटाइ भेना तिम्रो यस्तो बोलीले….. !” यो गीत
Studio healing octave स्टुडियो हिलिङ्ग अक्टेभा, सिलगढीमा रेकर्डिङ्ग गरिएको हो। जसमा सिक्किम, नेपाल अनि सिलगडीको संयुक्त प्रयासमा गायक मनोज गुरुङ काठमाडौं, गायिका लक्ष्मी छेत्री सिक्किमबाट रहेकी थिइन्। सङ्गीत सयोजक सन्जय हमाल काठमाडौंबाट अनि शब्द र सङ्गीतकार भानु रामुदामु सिलगडीबाट रहेका छन्। यो युगल गीतको रेकर्डिङ्ग, मिक्सिङ्ग र मास्टरिङ्ग सामुएल सामु राई, सिलगढीले गर्दैछन्। यो प्रोजेक्टका निर्माता श्री मुन्ना प्रधान सिक्किमबाट रहेकेका छन्। उनकै प्रयासले यो गीत रेकर्डिङ्ग गर्न सफल भएको भानु रामुदामुले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न