nter-school race
nter-school race

लुविसकाे स्वर्ण जयन्तीमा अन्तर विद्यालय दौड हुने

Share this news

मिरिककाे प्रतिष्ठित लुविस अंग्रेजी स्कूल भूतपूर्व विद्यार्थी संगठनले स्कूल स्थपना भएकाे पचास वर्ष पुगेकाे अवसरमा वर्षब्यापी स्वर्ण जयन्ती पालन गर्ने क्रममा आगमी 24 सेप्टेम्बरमा अन्तर विद्यालय दौड प्रतियोगिता गर्ने निधाे गरेकाे छ। उक्त जानकारी गराउँदै लुविस अंग्रेजी स्कूल भूतपूर्व संगठनका दिपेन गुरूङ अनि मिरिक रनर इनीसेटिभका संजय स्याङबाेले प्रतियोगिता अन्तर विद्यालय भए पनि खुल्ला दौड पनि हुने जसमा सबैले भाग लिन पाउने तर अन्तर विद्यालय प्रतियोगिताको विजेताहरूलाई पुरस्कार वितरण गरिने प्रावधान रहे पनि खुल्ला दौडमा भाग लिनेहरूलाई सित्थैमा टी सर्ट र प्रमाण पत्र वितरण गरिने बताए। आयोजकद्वयले उक्त दौडपछि स्वर्ण जयन्ती कार्यक्रमकाे शुरूवात गरिने जुन 24, 25, 26, अनि 27 सेप्टेम्बरसम्म विविध कार्यक्रमकाे साथमा आयोजन गरिने बताए। उक्त दौडमा सहभागी बन्न चाहानेहरूले 22 सेप्टेम्बरसम्म पन्जीकरण गर्न सक्ने बताए।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग