टेकबहादुर बीकेलाई नवनिर्मित घर हस्तान्तरण

Share this news

तकदाह–ग्लेनबर्ण समष्टि अन्तर्गत मानेडाँडा खण्ड समितिको पहलमा 9 नं. गाउँ निवासी टेकबहादुर बी.के.को नवनिर्मित घर हस्तान्तरण गरिएको छ। कार्यक्रम श्रम–एकता र सामूहिक सहयोगको उदाहरणस्वरूप आयोजित गरिएको हो। यस अभियानलाई सफल बनाउन गाउँस्तरीय समितिहरू, ट्रेड यूनियन, भातृ संगठन, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति र सक्रिय श्रमदान रहेको थियो। सहभागीहरूको आर्थिक तथा श्रम सहयोगका कारण घर निर्माण कार्य सम्पन्न भएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा प्रदेशस्तरीय राजनीतिक नेतृत्वको प्रेरणा र स्थानीय संरचनाहरूको संयुक्त प्रयास मुख्य आधार रहेको वक्ताहरूले उल्लेख गरे। “यो अभियान कुनै एक विभाग वा समितिको मात्र जिम्मेवारी होइन, सम्पूर्ण समष्टिका शाखा, खण्ड, भातृ संगठन र स्थानीय जनसमुदायको सामूहिक परिचय हो,” हस्तान्तरण समारोहमा व्यक्त गरिएको भनाइमा उल्लेख थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान