मैत्रेया मञ्जरीको स्वर्ण जयन्तीःअर्किडेरियम प्रदर्शनी

Share this news

स्वर्ण जयन्ती मैत्रेया मञ्जरी, रिज पार्कमा अर्किडेरियम एक कला प्रदर्शनी हो जहाँ फूल प्रेमीहरूले विभिन्न प्रकारका अर्किड प्रजातिहरूको सुखद दृश्यको आनन्द लिन सक्छन्। सिक्किमको सरकारले मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को दूरदर्शी नेतृत्वमा स्थानीय बासिन्दा र पर्यटकलाई अर्किडेरियमको अन्वेषण गर्न हार्दिक निमन्त्रणा र स्वागत गर्दछ। अर्किडको विविधता र सौन्दर्यको एक अनोठो केन्द्रलाई २९ मई, २०२५ मा माननीय प्रधानमन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेका थिए। यो उद्घाटन राज्यपाल ओम प्रकाश माथुर अनि मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को उपस्थितिमा भएको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान