आर्थिक सहयोगबाट निर्मित होटलको विधिवत उद्घाटन

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको विशेष सहयोगमा छुजाचेन समष्टिको रोधी खिम समिति एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको राज्य स्तरीय संयुक्त सचिव टीआर गुरूङलाई होटल व्यवसायको निम्ति आर्थिक सहयोग प्रदान गरिएको थियो भने उक्त होटलको आज विधिवत उद्घाटन गरिएको छ। युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान साथै उपाध्यक्ष सहदेव शर्माले उपस्थित रहेर यो होटलको विधिवत उद्वघाटन गरेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान