लङभ्यूमा परमनेन्ट श्रमिकहरुले मात्र 20% बोनस पाए

Share this news

लङभ्यूमा अहिलेसम्म केवल 1 अनि 2 नम्बर डिभिजनका परमनेन्ट श्रमिकहरुले मात्र 20% बोनस पाएका छन्। 2 नम्बर डिभिजनका परमानेन्ट श्रमिकहरुको बोनस हालिदिएको छैन। साथै तिनै वटा डिभिजनका बिघा श्रमिकहरुले बोनस पाएका छैनन्। साथै, फ्याक्ट्री टि मेकर, फिल्ड स्टाफ, सब स्टाफ अनि स्टाफहरुको बोनस हालिदिएको छैन। स्मरण रहोस् 16 तारिखको दिन पश्चिम बंगाल श्रम विभागका खरसाङ खण्डका ALC को सुझाव अनुसार अनि म्यानेजरको 20 तारीख सेप्टेम्बर 2024 सम्म 20% बोनस हाली सक्ने चिट्ठी अनुसार HPEU ले गेट मिटिङ्ग अनि आन्दोलन स्थगित गरेको थियो। अब दुई दिन भित्रमा सबै श्रमिक अनि कर्मचारीहरुको 20% बोनस नहालेको खण्डमा आन्दोलन अझै तिब्र रूपमा अघि जाने HPEU लङभ्यू शाखा अध्यक्ष बिन्द्या थापा र सचिव तनुजा लामाले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान