mproving relations between Nepal and India

नेपाल र भारतबीचको तिक्तता हटेर सम्बन्ध सुध्रने संकेत

Share this news

सुशीला कार्की प्रधानमन्त्री बन्नअघि नै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसङ्ग आफ्नो सम्बन्ध राम्रो भएको बताउँदै मोदी आफ्नो भाइ जस्तै हुन् भनेकी थिइन्। अर्कोतिर
सुशीला कार्की प्रधानमन्त्री बन्नेसाथ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको दौडाहको बेला नेपाल हाम्रो मित्र हो, भाइ हो भन्दै कार्कीलाई प्रधानमन्त्री बनेकीमा वधाइ सन्देश दिएका थिए। यस कुराले भारत र नेपालको सम्बन्ध फेरि सुध्रिने संकेत पाइएको छ। जबकि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसङ्ग बढ्ता सम्पर्क राखी भारतसङ्ग पर-पर भएका थिए। अहिले प्रधानमन्त्री सुशीला कार्कीले भारतसङ्ग राम्रो सम्बन्ध भएका तीन नेताहरू कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई आफ्नो मन्त्रीमन्डलमा सहभागी बनाएर भारत र नेपालको सम्बन्ध उचाईंमा लैजाने प्रयास गरिरहेकी छिन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित