Statue of Gopal
Statue of Gopal

डेलो पार्कमा गरियो गोपाल योञ्जनको प्रतिमाको अनावरण

Share this news

आज कालेबुङ्गको डेलो पार्कमा नेपाली संगीतका महान् गायक सङ्गीतकार गोपाल योञ्जनको प्रतिमाको अनावरण कालेबुङ्गका विधायक रुदेन सादा लेप्चाले गरे। यो प्रतिमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) र गोपाल योञ्जन प्रतिष्ठान समिति, दार्जीलिङ्ग तथा कालेबुङ्गको सहयोगमा राखिएको हो। प्रतिमाको अनावरण कार्यक्रममा विभिन्न संघ–संगठनको उपस्थिति रहेको थियो। यसक्रममा गोपाल योञ्जन प्रतिष्ठान दार्जीलिङ्गका अध्यक्ष मित्र लामा र कालेबुङ्गका महासचिव संजय प्रसादले पत्रकारहरूसँग कुरा गर्दै यस अभियानको महत्वबारे जानकारी दिए। यस अवसरमा गोपाल योञ्जन प्रतिष्ठान समिति, कालेबुङ्गको पदाधिकारीहरू अध्यक्ष मदन सुधन लामा, उपाध्यक्ष साहिर अहमद, कोषाध्यक्ष रोशन न्यौपाने, कार्यकारी सदस्यहरू आनन्द लामाछाने, बीरेन कालिकोटे, श्रीमती डोल्मा तामाङ, श्रीमती सहारा छेत्रीलाई सार्वजनिक रूपमा परिचय गराइयो। प्रतिमाको अनावरण कार्यक्रमपछि कालेबुङ्ग रामकृष्ण भवनमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान