IGJF CWC member Prakash Gurung

आइजीजेएफ सीडब्ल्युसी सदस्य प्रकाश गुरूङलाई राहत

Share this news

आइजीजेएफका सीडब्ल्युसी सदस्य प्रकाश गुरूङलाई सर्वोच्च अदालतमा धेरै सुनुवाइपछि राहत मिलेको छ। यसबारेमा आइजीजेएफका प्रमुख अजय एडवर्डसले जानकाारी दिंदै भनेका छन्- बंगाल सरकारले‌ (दार्जीलिङ पुलिस प्रशासन) सर्वोच्च अदालतमा उच्च अदालतले अघि दिएको धरौटी खारेज गर्न निवेदन दिएको थियो। प्रकाश गुरूङ केवल आइजीजेएफका सदस्य भएका हुनाले उनलाई लक्षित गरिएको स्पष्ट छ। म तृणमूलसँग जोडिएको छु भनेर जब कसैले ममाथि आरोप लगाउँछ भने, यो घटनाले देखाउँछ कि सरकारले केवल आइजीजेएफमाथि कडा नजर राखिरहेको छ। हामी डराउँदैनौं। हामी कहिल्यै आफ्नो सदस्य एवं समर्थकहरूलाई छोड्नेछैनौं। एडवर्डसले प्रकाश गुरूङको लागि यो ऐतिहासिक अवसरमा पार्टीका कानुनी टिमका प्रत्येक सदस्यलाई हार्दिक वधाई दिएका छन्।


Share this news
आजको रोजाइ
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

आजको रोजाइ