Vishwakarma Puja with reverence
Vishwakarma Puja with reverence

विभिन्न ठाउँमा श्रद्धा र भक्तिका साथ विश्वकर्मा पूजा पालन

Share this news

मिरिककाे विभिन्न ठाउँमा श्रद्धा र भक्तिका साथ विश्वकर्मा पूजा पालन गरियाे। यहाँकाे चालक संगठनहरूले समूहमा भेला भएर विश्वकर्मा पूजा पालन गर्याे भने यहाँ भएकाे कल कारखाना, ग्यारेज आदि ठाउँमा पनि पूजा अर्चना सम्पन्न गरियाे। यही क्रममा मिरिक बाईपास लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएन र बाईपास प्राइभेट भेइकल ओनर एसोसिएनको संयुक्त आयोजनामा मिरिक बाईपास मोडमा विश्वकर्मा पूजाको भव्य रुपमा पालना गरियो।यस अवसरमा एसोसिएनका अध्यक्ष राजु थापाले सम्पूर्ण सदस्य तथा आम नागरिकलाई विश्वकर्मा पूजाको शुभकामना व्यक्त गर्दै पूजाले सबैमा नयाँ ऊर्जा, प्रेरणा र समृद्धि ल्याओस् भन्ने कामना गरे। पूजामा स्थानीय ट्याक्सी चालक, सवारी साधन मालिक, सामाजिक संघ–संस्था तथा स्थानीय नागरिकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी