भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले मङ्गलबार कालेबुङस्थित पार्टी कार्यालयमा रक्तदान शिविर आयोजन गरेको थियो। युवा शक्तिको पाचौं स्थापना दिवसको अवसरमा उक्त रक्तदान शिविर आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला युवा शक्ति अध्यक्ष तथा सभासद दावा तेन्जी शेर्पा, सचिव इमानुएल चामलिङ लगायत पार्टीका जिल्ला समिति अध्यक्ष बिनय घिसिङ, सभासदगण, विद्यार्थी मोर्चाका पदाधिकारीगण आदिको पनि उपस्थिती रहेको थियो।
भागोप्रमो युवा शक्तिद्वारा रक्तदान शिविर आयोजित
- Post author:admin
- Post published:September 17, 2025
- Post category:स्वास्थ्य र जीबनशैली
- Post comments:0 Comments
Tags: Kalimpong