Minister to increase the salary
Minister to increase the salary

सिन्कोना श्रमिकहरूको तलब बढाउन मन्त्रीसङ्ग भेटघाट

Share this news

जीटीए मुख्य कार्यपाल अनित थापाको नेतृत्वमा गएको टोलीले आज श्रम मन्त्री मलय घटकसङ्ग उनको वासस्थानमा भेटघाट गरेको छ। जसमा मन्त्री घटकलाई सिन्कोना र अन्य औषधिजन्य पौधा निर्देशकालयका श्रमिकहरूसँग सम्बन्धित केही महत्त्वपूर्ण सातसूत्री मुद्दाहरू पेश गरेको छ। जसमा मुख्य रुपले उनको श्रम मन्त्रालयको
निर्देशलय अन्तर्गत 5350 जना श्रमिक नियमित रूपमा कार्यरत छन्। तथापि, विगत 13 वर्षदेखि उनीहरूको आधारभूत तलबमा कुनै परिवर्तन भएको छैन। तलब दुई खण्डमा विभाजित छ: आधारभूत ज्याला र महँगी भत्ता (DA) बढाउन पर्ने रहेको छ।
जीटीए र निर्देशलयबाट सन् 2017, 2021 र 2023 मा पटकपटक तलब वृद्धिको माग गर्दै राज्य सरकारसम्म पत्राचार गरिएको छ। तर अहिलेसम्म राज्य सरकारबाट कुनै सकारात्मक निर्णय भएको छैन। श्रमिकहरूको अहिलेको दैनिक ज्याला ( Daily Wage) मात्र रु. 232 रहेको छ, जुन बढ्दो महँगी र जीवनयापन खर्चको तुलनामा निकै कम छ। पछिल्लो पटक आधारभूत ज्याला सन् 2012 मा मात्र बढाइएको थियो र त्यसपछि केही सानो भत्ता मात्र थपिएको छ। यस्तो दीर्घकालीन तलब स्थिरताको कारण श्रमिकहरू र उनीहरूका परिवारहरूले गम्भीर आर्थिक समस्याहरू भोगिरहेका छन्।
सिन्कोना बगान श्रमिक यूनियनले पनि लगातार तलब वृद्धिको माग गर्दै आइरहेको छ। टोलीले श्रमिक यूनियनले दिएको मागको प्रतिलिपि पनि मन्त्रीलाई पेश गगरेको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ