मैलाहरु आफ्नै घरमा भेला पारेर राखिदिने अनुरोध

Share this news

खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु फ्याँक्ने शहरदेखि 7 किलोमिटर टाढा रहेको चाइना ओजी (सुन्तला पाखा) जाने रोड पानी झरीले धेरै भत्काएको छ। यस्तो कारणले मैला फ्याँक्न धेरै असुविधा भइरहेको जानकारी प्राप्त भएको छ।‌ खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु फ्याँक्ने ठाउँ जाने रोडको निरीक्षण खरसाङ नगरपालिका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान र कार्यकारी अधिकारी कैलाश प्रसाद र एसएइको टोलीले गरेको छ। उक्त रोडको अवस्थाको निरीक्षण गरेपछि खरसाङ नगरपालिकाको तर्फबाट भाइस चेयरम्यान सुवास प्रधानले नगरपालिकाको मैलाहरु फ्याँक्ने ठाउँ जाने रोड पानी झरीले भत्काएको र केही दिनको लागि मैलाहरु फ्याँक्न नसकिने बताए। उनले बाटोमा बालुवा र बाटोको अवस्थालाई ध्यानमा राखेर खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु केही दिनको लागि आफ्नै घरमा भेला पारेर राखिदिने अनुरोध गरेका छन्। उनले खरसाङ बजारको व्यवसायीहरु, दोकानेहरु र स्थानीयहरुलाई अनुरोध गर्दै केही दिनको लागि आफ्नै घरमा मैलाहरु संकलन गरिदिने आह्वान् गरेका छन्। भाइस चेयरम्यान सुवास प्रधानले मैला फ्याँक्ने ठाउँ जाने रोडको मरमत्तिको कार्य चाँढै भएपछि मैलाहरु फ्याँक्न शुरु गरिने बताए। यसको साथै यो रोडको मरमत्तिको लागि खरसाङ नगरपालिकाको ठेकेदार संगठनलाई जानकारी गराइएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ