राईधापबाट चितुवा उद्धार गर्न वन विभागका कर्मचारीहरू सक्रिय

Share this news

मिरिक नगरपालिका वार्ड नम्बर 6 अन्तर्गत काउले गाउँ नगीच रहेकाे राईधाप पाेखरीमा एउटा चितुवा दुईवटा बच्चा सहित देखिएपछि वन विभागका कर्मचारीहरू उद्धार कार्यमा लागेका छन्। उक्त पाेखरी गहिराे रहेकाे कारण केही दिनदेखि त्यही चितुवा फसेकाे छ। जसलाई खबर लेख्दासम्म उद्धार गरिएकाे छैन।यतिका दिनसम्म चितुवा पाेखरीमा देखापरेपछि स्थानीय मानिसहरूमा भयकाे वातावरण बनेकाे छ भने सम्बन्धित निकाय समक्ष चितुवा उद्धार शीघ्र गरिदिने अनुराेध गरेपछि वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त ठाउँमा चितुवा रहेकाे पुष्टि गर्दै उद्धार कार्यमा लागेकाे छ। उक्त विषयमा बाेल्दै एडीएफओ समीर गजमेरले चितुवाकाे उद्धार विभागले गर्न सक्रिय कार्य गरिरहेकाे बताउँदै चितुवालाई उद्धार गर्न बाघडाेग्रा अनि सुकुनाबाट एक्पर्टहरूलाई आवश्यक सामग्रीकाे साथमा बाेलाइएकाे जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान