वाहन गुडाउने क्रममा चालकहरूले सतर्कता अप्नाउनु पर्ने सुझाउ

Share this news

सहमेन्दु ट्याक्सी ड्राइभर वेलफेयर एशोसिएसन मिरिकको एक सभा आइतबार यहाँको युथ होस्टलमा सम्पन्न भयो। सभामा एशोसिएसनका अध्यक्ष सोनाम तामाङ, उपाध्यक्ष प्रवेन्द्र राई, सचिव तोपछेन तामाङ, सह सचिव सुशिल तामाङ, कोषाध्यक्ष तोपदेन तामाङ, सह कोषाध्यक्ष रिनछेन शेर्पा, सदस्यहरू प्रशित तामाङ, सुरेश तामाङ, निखिल राई, टासी तामाङ अनि अशिप प्रधानको विशेष उपस्थिति रहेको थियो। सभामा विशेष गरि वाहन गुडाउने क्रममा चालकहरूले सतर्कता अप्नाउनु पर्ने कुरोमा व्यापक छलफल भएको एशोसिएसनका अध्यक्ष सोनाम तामाङले जानकारी गराएका छन्। यसका साथै एशोसिएसनले भविष्यमा संगठनलाई अझ बलियो बनाउने अनि अघिल्लो कार्यक्रमहरूको बारेमा पनि चर्चा परिचर्चा भएको बताइएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान