Three houses were damaged by water
Three houses were damaged by water

लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा पैह्रोले तीन घर क्षति

Share this news

खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 को लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा हिज बिहान पैह्रोले तीनवटा घरहरुलाई क्षति गरेको छ। बिहान 9.15 बजीतिर रवि छेत्रीको घरबाट पैह्रो झरेर तलपट्टि रहेको घरको छतमा रहेको बताइएको छ। पैह्रोले तलपट्टिको घरलाई क्षतिग्रस्त बनाएको छ भने रबि छेत्रीको घर पैह्रोमा झुण्डिएको अवस्थामा रहेको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्।‌ उनले बताए अनुसार यस पैह्रोमा परेर यस वार्डमा तीनवटा घरलाई क्षति पुराएको छ। उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, कार्यकारी अधिकारी कैलाश प्रसाद, एसएओ सत्य थापा, सोनाम लामा आदिले गरेको र पैह्रो क्षेत्रमा 6-7 वटा पोलिथिनहरु बिछ्याउने कार्य गरिएको बताइएको छ। उक्त टोलीले पैह्रो ग्रस्त क्षेत्रको नापजोख गरेर मरमत्तिको तयार पारेको र यस पैह्रो विषयमा जीटीए प्रमुख अनित थापा र खरसाङ महकुमा शासकलाई पनि जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ