Gozmumo Takling Peshok
Gozmumo Takling Peshok

गोजमुमो तकलिङ पेशोक समष्टिको कर्मी सभा सम्पन्न

Share this news

गोर्खा जनमुक्ति मोर्चाले धारावाहिक रूपमा चलाइरहेको समष्टि अन्तर्गत कर्मी सभालाई निरन्तरता दिंदै आइतबार पेशोक सार्वजनिक भवनमा तकलिङ पेशोक समष्टिलाई लिएर कर्मी सभा सम्पन्न गरियो।
मोर्चा अध्यक्ष बिमल गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको उक्त सभामा तकलिङ पेशोक समष्टि अन्तर्गतका धेरै पुरानो मोर्चा समर्थकहरूको साथमा छुट्टै जोश अनि फेरि नयाँ हौसला लिएर वर्तमान पींडीको पनि उपस्थिति रहेको थियो। सभामा युवा मोर्चाको तर्फबाट अध्यक्ष नोमन राईले आफ्नो वक्तव्य राख्दै भारतको केन्द्र सरकारको पक्षबाट गृहमन्त्रीले राखेको गोर्खाल्याण्ड प्रादेशिक क्षेत्रको प्रस्तावलाई स्वीकार गरेर जनताअघि राख्ने स्पष्ट भनाइ राखे अनि यसपाली गोर्खा जनमुक्ति मोर्चाको १९ औं स्थापना दिवस समारोह भब्यताको साथमा मनाउनको निम्ति अगावै दार्जीलिङ नगरपालिका, दार्जीलिङ पुलिस प्रशासन, दार्जीलिङ ट्राफिक ब्यवस्थापक, दार्जीलिङ जिल्ला अधिकारी सबै सबैलाई पत्रचार गरिसकेको कुराको जानकारी राईले दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड