20 September demanding
20 September demanding

छुट्टै राज्यको मागमा 20 सेप्टेम्बरमा शान्तिपूर्ण प्रदर्शन गरिने

Share this news

“पहाडको भावी राजनीतिक परिदृश्य”, पश्चिम बंगालबाट संवैधानिक रूपमा अलग हुने सम्भावित विकल्पहरू, केन्द्रीय शासित प्रदेश, छैठौं अनुसूची, पाँचौं अनुसूची, वा सिक्किममा विलय लगायतका विषयहरूमाथि आइतबार एउटा बैठक गरी छलफल गरिएको थियोे। गोर्खा दुःख निवारक भवनमा बसेको बैठकको अध्यक्षता डा. हर्क बहादुर क्षेत्रीले गरेका थिए। जसमा गोर्खा स्वतन्त्र सेनानी (दार्जीलिङ, कालेबुङ, सिक्किम), बिलय मञ्च, जाप लगायत विभिन्न पहाडी संगठनहरूको सहभागिता रहेको थियो। मिथिलेश बराइलीद्वारा सञ्चालित बैठकमा सुबास मणि सिंह, प्रभाकर देवान, देश भक्त सुब्बा, बिक्रमादि राईलगायत डा. हर्क बहादुर क्षेत्रीले आ-आफ्नो विचार पोखेका थिए। बैठकले 20 सेप्टेम्बर २०२५ मा सबै सहभागी संगठनहरूले कालेबुङको डम्बर चौकमा एक शान्तिपूर्ण प्रदर्शन गर्नेछन्। पश्चिम बंगालबाट छुट्टै राज्यको मागमा हरेक संगठनले आफ्ना विशिष्ट मागहरू झल्काउने प्लाकार्डहरू बोकेर आउने, तर सबैलाई जोड्ने साझा नारा हुने निर्णय गरियो।v

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ