भ्रस्टाचारीलाई जेलमा हालेर उनीहरूको सम्पति राष्ट्रियकरण गर्ने सुझाउ

Share this news

धनगढीका उपमहानगरपालिकाका मेयर गोपाल हमालद्वारा सुशीला कार्कीलाई प्रथम महिला प्रधानमन्त्री बनेकीमा वधाइ दिएका छन्। यसका साथै हमालले भ्रस्टाचारीहरूलाई अभियोगसहित एक साताभित्र जेलमा हाल्ने अनि उनीहरूको सम्पति राष्ट्रियकरण गर्ने सुझाउ दिएका छन्। उनले प्रधानमन्त्री कार्कीलाई शहीदहरूको वास्तविक सङ्ख्या पनि सार्वजनिक गर्ने अनुरोध गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान