भावी सांगठनिक रणनीतिको निम्ति छलफल गर्न इण्डियन गोर्खा जनशक्ति फ्रण्टका सीडब्लुसीद्वारा शुक्रबार सभा राखिएको थियो। सभामा सीडेब्युसीद्वारा युवा जनशक्ति फ्रण्ट, नारी जनशक्ति फ्रण्ट अनि चालक जनशक्ति फ्रण्ट साथै अन्य संगठनहरु पनि छिट्टै खोलिने तय गरिएको सीडेब्युसी सदस्य जितेन राईले जानकारी गराएका छन्।
