Police by Sahara Trust
Police by Sahara Trust

नानीहरू हराइरहेको बारेमा सहारा ट्रस्टद्वारा पुलीस प्रमुखलाई ज्ञापन

Share this news

इशान गुरूङलगायत जीटीए क्षेत्रबाट नानीहरू हराइरहेका छन्, ती घटनाहरू पीडादायक र सोचनीय हुँदै गइरहेको छ। यस्तो घटनाले सबै अभिभावकहरू चिन्तित छन्। यसप्रकारको घटना नघटोस् भन्ने विषयमा पुलीश प्रशासनले कडा सतर्कता अप्नाउन खाँचो छ भन्दै कालेबुङका नागरिकहरूद्वारा सञ्चालित सहारा ट्रस्टको एउटा टोलीले कालेबुङका पुलीस प्रमुखलाई ज्ञापन चढाएको छ। यो टोलीमा ट्रस्टका अध्यक्ष योगेश थापाको नेतृत्वमा संरक्षक वाइटी नाम्चु, प्रमुख सल्लाहकार दीपारानी ठकुरी, सचिव सुकमीत लेप्चा, कार्यकारी सदस्यहरू आमोस छेत्री, नन्दिनी राई र फरिदा लेप्चाको उपस्थिति रहेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड