Bhagopromo youths
Bhagopromo youths

मलट पिपले क्षेत्रबाट भागोप्रमोका युवाहरु आइजीजेएफमा सामेल

Share this news

नागरी धजिया समष्टिका पोख्रेबुङ ग्राम पञ्चायत अन्तर्गत मलट पिपलेका भागोप्रमो युवाहरु आइजीजेएफमा शुक्रबार सामेल भएका छन्। यी युवाहरू आइजीजेएफको केन्द्रीय कार्यालय पी कोठीमा पार्टी प्रमुख अजय एडवर्ड्सको उपस्थितिमा सामेल भएका थिए। उनीहरूलाई एडवर्ड्सलगायत पार्टीका पदाधिकारीहरूले स्वागत जनाएका थिए।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा