जेनजीले संविधानसभा विगठन गर्नपर्ने दवाब दिएको थियो। त्यही भएर सुशीला कार्कीले बिहीबार अन्तरिम सरकारको प्रधानमन्त्री हुन अस्वीकार गरेकी थिइन्। नियम अनुसार पहिला प्रधानमन्त्री बन्ने त्यसपछि संविधानसभा विगठनका लागि सिफारिस दिने अनि विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक अधिकारको माध्यमबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्रीको सिफारिसको आधारमा संविधानसभा विगठन गरिएको छ। आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको मन्त्रीमन्डल गठन भइरहेछ।
