सडक र पूल मन्त्री दाहाल र ब्रिगेडियर अमित साख्रेबीच बैठक

Share this news

सडक र पूल मन्त्री एन.बी. दाहालले मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको निर्देशनमा बर्टुकमा ब्रिगेडियर अमित साख्रे, BRO प्रोजेक्ट स्वस्तिकका प्रमुख इञ्जिनियरसँग भेट गरे। बैठकका दौरान उनीहरूले सिङ्टाम-डिक्चु सडक, फिल्डाङ्ग पूल, सङ्कालाङ्ग पूल, चुंगथाङ्ग पूल, ताराम-छु पूल, लाचेन, राबोम पूल, नागा-रिचु पूल र उत्तर सिक्किममा रहेको सडक, गान्तोकको चनमरी घोश्खान डेरा डुबेको क्षेत्र, लवेण जङ्गालको लिंग्ज्या अपर ड्जोङ्गु र नाथुलातर्फको जेएन सडकका बारेमा छलफल गरेको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान