अन्तरिम सरकारका प्रधानमन्त्रीको योग्य उम्मेद्वारको खोजी जारी

Share this news

आन्दोलनकारीहरूले आफ्नो आन्दोलन बढाइरहेका छन्, अर्कोपटि अन्तरिम सरकारका प्रधानमन्त्रीको खोजी पनि भइरहेको छ। शुरूमा बालेन शाहको नाम पहिला आएको थियो। त्यसपछि सुशीला कार्कीको नाम आएको छ। यसरी नै कुलमान घिसिङको नाम पनि आएको छ। यसैक्रममा जेनजीका मुख्य योजनाकार युवा सुधन गुरूङलाई अन्तरिम सरकारका प्रधानमन्त्री बनाउन पर्छ भन्ने माग पनि भइरहेको छ।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा