यतिखेर नेपालविरुद्ध केही नबोल्न निर्देशन प्रधानमन्त्री नरेन्द्र मोदीको

Share this news

देशका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिरुद्ध कसैलाई पनि, केही पनि नबोल्न निर्देशन दिएका छन्। आफ्ना नेता तथा कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल बारेमा कुनै टिका-टिप्पणी नगर्न निर्देशन दिएका छन्। किनकि यतिखेर त्यस्तो गरिए नेपाली जनस्तरमा भारतको सम्बन्ध बिग्रिने र भारत विरोधी भावना सिर्जना भएर थप क्षति पुग्न सक्ने आशङ्का गर्दै भारतीय जनता पार्टीले आफ्ना पाटी र सामाजिक सञ्जाल प्रयोग कर्तालाई यो आग्रह गर्न प्रधानमन्त्रीलाई सुझाउ दिएको हो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान