GTA Chief's promise
GTA Chief's promise

फौलाईको रकमको भुक्तानी समयमा नै हुने जीटीए प्रमुखको वाचा

Share this news

जीटीएका मुख्य कार्यपाल अनित थापाले फौलाईको रकमको भुक्तानी समयमा नै हुने वाचा गरेका छन्। उनलाई यसको लागि मन्त्री मलय घटकले दिएको वाचाको आधारमा श्रमिकहरूले फौलाई को रकम समयमा नै पाउने वाचा गरेका हुन्। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय समितिले जीटीए प्रमुखलाई पहाडमा बन्द रहेको चियाबगानको निम्ति फौलाईको रूपियाँ भुक्तान गर्न निवेदन गर्दै एक भेट ज्ञापन चढाएको थियो। बन्द चियाबगानहरूमा सिङताम चिया बगान, कलेज भेल्ली चिया बगान, पान्दाम चिया बगान अनि पेशोक चियाबगान रहेको छ। युनियनको ज्ञापनमाथि आधारित थापाले पनि आफ्नो पक्षबाट मन्त्री मलय घटकलाई ज्ञापन चढाएको बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड