मङपु अदालतका न्यायाधीश अलकानन्दा विवादमा तुरुन्त हस्तक्षेप माग

Share this news

मङपु अदालतका न्यायाधीश अलकानन्दा सरकारको विवादमा तुरुन्त हस्तक्षेपको माग गर्दै मन्त्री मलय घटकलाई ज्ञापन दिएर कुराकानी गरेको जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले दार्जीलिङ्ग बार एशोसिएसनका महासचिव दिनेश चन्द्र राईको एक टोलीले आफूलाई भेटेर एउटा ज्ञापन पत्र चढाएको थियो। जसमा मङपू अदालतका न्यायाधीश अलकानन्दा सरकार पुनः अदालतमा फर्केको जानकारी दिएका थिए। यही सन्दर्भमा थापाले मन्त्रीसङ्ग कुरा गरेका थिए। मन्त्री घटकले उनको कुरा बुझेर तुरन्तै दिनेश राईसँग फोनमा यस विषयमाथि कुराकानी पनि गरेको बताए।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री