समाजसेवी सूरज दर्नालद्वारा पंजाब बाढ पीडितहरूलाई राहत प्रदान

Share this news

डुवर्सका समाजसेवी सूरज दर्नालद्वारा गोर्खा जातिको पक्षबाट पंजाब बाढ पीडितहरूलाई राहत सामग्री प्रदान गरेका थिए। उनले पंजाबको अमृतसर पुगेर एउटा गुरूद्वारामा आफूले लगेका राहत सामग्री प्रदान गरेका थिए। यी सामग्रीहरू किन्न सहयोग दिने सम्पूर्ण दयावान व्यक्तिहरूप्रति आभा व्यक्त गर्दै भविष्यमा पनि यस्तो सहयोगको आशा गरेको बताए। उनले अर्को एउटा खुलासा पनि गरेका छन्, सिलगढीमा गोर्खाहरूको रैली निकाल्न ज-जसले आर्थिक सहयोग गरेका थिए, रैली निकाल्न नपाएपछि त्यो रकम सबै बाढ पीडितहरूलाई दिइने राहत सामग्रीहरू किन्नमा खर्च गरेको बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित