पेशोकदेखि झर्दा टिस्टा पस्नु अघि निर्माण भएको वैकल्पिक पूल बुधबार जलपाईगडीमा आयोजित एक समारोह बीच माननीय मुख्यमन्त्री ममता बनर्जीले जीटीए मुख्य कार्यपाल अनित थापाको उपस्थितिमा आधिकारिक रूपमा उद्घाटन गरेिन्। नयाँ पूललाई टिस्टा त्रिवेणी पूल भनी नामाकरण गरिएको छ।












