Ankita Shashankar of Putung School
Ankita Shashankar of Putung School

पुटुङ विद्यालयकी अंकिता शशांकर लुइस अंग्रेजी विद्यालयद्वारा सम्मानित

Share this news

पुटुङ उच्च माध्यमिक विद्यालयकी बाह्रौं श्रेणी टप्पर विद्यार्थी अंकिता शशांकर लुइस अंग्रेजी विद्यालय मिरिकद्वारा सम्मानित बनेकी छिन्। लुइस विद्यालयले विद्यालयमा एउटा कार्यक्रम आयोजित गरेर मिरिक महकुमाका सम्पूर्ण विद्यालयहरुहरुका माध्यमिक र उच्च माध्यमिक टप्परहरुलाई सम्मानित गरेको थियो भने उक्त कार्यक्रममा सहभागी बन्न नपाएकोले लुइस विद्यालयले पुटुङ विद्यालयमा नै उक्त सम्मान पठाएकोले अंकिता शशांकलाई विद्यालयमा सम्मान गरिएको हो। विद्यालयका शिक्षक प्रभारी महेन्द्र मोक्तान, सह शिक्षकहरु वरदान राई, मनोहर शर्मा र आदित्य राईले उनलाई श्रद्धा र उक्त सम्मानले‌ सम्मानित गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना गरे।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन