माउन्टेनियरिङ र एडभेन्चर इन्स्टिट्यूट (MAI), सिक्किमद्वारा तालिम

Share this news

गान्तोक जिल्लाको प्रशासन अन्तर्गत कार्यरत जिल्लाका आपत व्यवस्थापन प्राधिकरण (DDMA) को पहलमा, गान्तोक जिल्लाका विभिन्न ग्राम पंचायत इकाइका स्वयंसेवक र जलविद्युत परियोजनाका कर्मचारीहरूको लागि आपत व्यवस्थापनमा क्षमता विकास तालिम कार्यक्रम सुरु गरिएको छ। यो तालिम माउन्टेनियरिङ र एडभेन्चर इन्स्टिट्यूट (MAI), सिक्किमद्वारा सञ्चालन भइरहेको छ। पाँच दिवसीय आपत व्यवस्थापन क्षमता विकास कार्यक्रम गंगटोक जिल्लाका कलेक्टर तुषार निखरेको उपस्थितिमा उद्घाटन गरिएको हो। MAI को स्टोन एज (३२ माइल) तालिम केन्द्रमा भएको यस तालिममा गंगटोक जिल्लाका विभिन्न ग्राम पंचायत इकाइका ५० स्वयंसेवक र विद्युत परियोजनाका कर्मचारीहरू सहभागी भइरहेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान