लङ्भ्यूमा पूजा बोनस १०% मात्र दुइ किस्तामा दिने कुरामा चर्कियो विवाद

Share this news

सरकारले तोकेको २०% पूजा बोनस नदिई लङ्भ्यू चिया बगान व्यवस्थापनले १०% मात्र बोनस दुई किस्तामा दिने निर्णय गरेपछि श्रमिक संगठनले कडा आपत्ति जनाएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्वमा हिल–तराई–डुवर्स चियाबारी श्रमिक संघले अतिरिक्त श्रम आयुक्तलाई श्रमिक भवनमा ज्ञापन बुझाउँदै सरकारले तोकेको बोनस तत्काल कार्यान्वयन गर्ने माग गरेको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान