Students of Suruk Mandodari School
Students of Suruk Mandodari School

सुरुक मन्डोदरी स्कूलका विद्यार्थीहरूले करातेमा जिते स्वर्ण, रजत र काँस्य

Share this news

सुरुक मन्डोदरी स्कूलका विद्यार्थीहरूले भारत–भुटान सीमा, जैगाँवमा आयोजना भएको इनभाइटेशनल ओपन अल इन्डिया कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। जसमा विद्यालयका विद्यार्थीहरू मास्टर एडवर्ड लेप्चाले स्वर्ण पदक, मिस सौभाग्य भुजेल, मास्टर कुशन गुरुङ, मास्टर प्रविन राई, मिस पारिल लेप्चाले रजत पदक, मास्टर प्रबिन भुजेल, मास्टर स्रजल भुजेल, मास्टर साहिल भुजेलको नाउँमा काँस्य पदक परेको थियो। सुरुक मन्डोदरी स्कूल परिवार सबै विजेताहरूलाई हार्दिक वधाइ दिएको छ।

Share this news
आजको रोजाइ
राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग