स्वर सम्राज्ञी अरूणा लामा र लोक गायिका हिरा वाइवालाई श्रद्धाञ्जली अर्पण

Share this news

शास्त्रीनगर समाज सेवा समितिमा स्वर सम्राज्ञी अरूणा लामाको 81औं एवम् लोक गायिका हिरा देवी वाइवाको 85 औं जन्मजयन्ती पालन गरियो। अतिथिको रूपमा हैदरपाढा समाज सेवा समितिका अध्यक्ष मदन सुब्बा उपस्थित थिए। समितिका सल्लाहकारगण लाक्पा तामाङ, श्रीमती गौरी सुब्बा, श्रीमती सरिता सुब्बा उपस्थित थिए। सर्वप्रथम गायिकाद्वयको सालिगमा द्विप प्रज्वलन पुष्पाञ्जलि गरियो साथै सिमितिका उपाध्यक्षा श्रीमती कुमारी चन्द्रन साथमा सदस्यहरूमा अमित विश्व, उर्मिला प्रधान, जसोदा गुरूङ, रोजी गुरूङ, निमा ल्हमु शेर्पा, बल बहादुर गुरूङ, कार्यकारी अध्यक्ष नवीन प्रधान, कोषाध्यक्ष बिमल प्रधान, रेणु दर्नाल, बरिष्ट सदस्य सुभाष लामाले विभूतिद्वयलाई श्रद्धाञ्जली अर्पण गरे। उक्त कार्यक्रमको अध्यक्षता राज बहादुर राईले गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका मूल सचिव कर्ण सुब्बाले गरेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान