Correspondence to manager
Correspondence to manager

लङभ्यूमा 20% बोनस10 सितम्बरभित्र दिइने मागमा प्रबन्धकलाई पत्राचार

Share this news

हिल प्लान्टेसन इम्प्लोइज युनियन लङभ्यू युनिटले 20% बोनस आगामी 10 सितम्बर भित्र दिइनु पर्ने मागमा प्रबन्धकलाई पत्राचार गरेको युनियन सचिव तनुजा लामाले जनाएकी छन्। गत 22 अगस्ट 2025 को दिन राज्य सरकारले एडभाइजरी नोटिस जारी गरेर यस वर्षको बोनस 20%को दरले दिइनु पर्ने घोषणा गरेको थियो। तर लङभ्यू चिया बगानको मालिकले केवल 10%को दरले किस्ती किस्तीमा बोसन दिने पत्र सार्वजानिक गरेपछि बगानका श्रमिकहरूले यसको विरोध गरिरहेका छन्। यसैले 20% बोनस आगामी 10 सितम्बर भित्र दिइनु पर्ने मागमा प्रबन्धकलाई पत्राचार गरेको लामाले जनाएकी छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित