Birth anniversary celebrations
Birth anniversary celebrations

गायिका अरुणा लामा र हिरादेवी वाइबाको जन्म जयन्ती पालन

Share this news

मङपुको शरण उद्यान परिसरमा अरुणा लामा सालिग संरक्षण समितिको आयोजनामा स्वर सम्राज्ञी अरुणा लामाको 81औं जन्म जयन्ती अनि लोक गायिका हिरा देवी वाइबाको 85औं जन्म जयन्ती मङपूमा भब्यताको साथ पालन गरियो।
गायक राजेन आलेको अध्यक्षतामा सम्पन्न भएको आजको जन्म दिवस समारोहका प्रमुख अतिथि जीटीएका सल्लाहकार अमर लामाको बाहुलीबाट अरुणा लामाको प्रतिमा दीप प्रज्वलन गरियो भने विशिष्ट अतिथि सिन्कोना विभाग सभासद रतन थापाको बाहुलीबाट लोक गायिका हिरा देवी वाइबाको प्रतिमामा माल्यार्पण गरियो। दिलीप शर्माले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि अमर लामाले मङपु अरुणा लामा सालिग संरक्षण समितिलाई जीटीएले कुनै पनि सहयोग गर्न परे तयार रहेको बताए।
कार्यक्रमका सभापति एवं गायक राजेन आलेले मङपुमा पनि गायक कलाकारहरु थुप्रै भएको कारण जीटीएले मङपुमा क्षेत्रबाट पनि कलाकारहरुलाई स्थान दिनेपर्ने अनि जीटीएको एउटा् सांगीतिक टोलीको युनिट मङपुमा राखिदिने माग गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड