unrest in Nepal
unrest in Nepal

नेपालको अशान्तिले भारत–नेपाल सिमान्त क्षेत्रमा सशस्त्र सीमा बल तैनात

Share this news

जेन जीले गरिरहेको आन्दोलनको कारणले नेपालमा भइरहेको अशान्तिको कारण दार्जीलिङ जिल्लाको सिलगढी महकुमा अन्तर्गत भारत–नेपाल सिमान्त क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) र दार्जीलिङ जिल्ला पुलिसले कडा सुरक्षा व्यवस्था अप्नाएको छ। सीमानामा रहेका पानीकाट्याङ्की समेत सुरक्षा घेराभित्र राखिएका छन्। यसैबीच, एसएसबी-ले आउ जाऊ गर्ने गाड़ीहरुलाई निरन्तर गस्ती गरिरहेको छ भने दार्जीलिङ जिल्ला पुलिसले सिमानामा विशेष निगरानी राखेको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित