Margaret's Hope Pucca Line Village
Margaret's Hope Pucca Line Village

मार्गरेट्स होप‌ पक्का लाइन ग्राम सुधार समितिद्वारा क्षेत्रीय सभासद शेर्पालाई सम्बर्द्धना

Share this news

टुंगो सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप‌ चियाबारीको पक्का लाइन ग्राम सुधार समितिद्वारा क्षेत्रीय सभासद नुरी शेर्पालाई सम्बर्द्धना जनाएको छ।‌ यस कार्यक्रममा सभासद नुरी शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा दिपेन भुजेल अनि समाजका पदाधिकारीहरु उपस्थित रहेका थिए‌। यस अवसरमा सभासद नुरी शेर्पाले समाजको वाल निर्माण गरि दिएकोमा आभार प्रकट गरेका छन्। यस अवसरमा पक्का लाईन ग्राम सुधार समितिको सभापति विनय कोटी र सचिव सुनिल थामीले समाजको तर्फबाट टुंग सन्त मेरिज समष्टिकाा सभासद नुरी शेर्पालाई सम्बर्द्धना जनाइएको हो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 