Fumberglo Wildlife Area
Fumberglo Wildlife Area

राज्यपाल माथुरद्वारा फम्बरग्लो वन्यजीव क्षेत्रको भ्रमण

Share this news

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राज्यको प्रसिद्ध फम्बरग्लो वन्यजीव Sanctuary मा भ्रमण गरे। यो Sanctuary झण्डै ५१.७६ वर्ग किलोमिटरमा फैलिएको छ र पूर्व र पश्चिमको दुई भागमा बाँडिएको छ। यहाँ औषधीय बिरुवाहरू, जडीबुटीहरू, सँगै रातो पाण्डा, हिमालयन भालूहरू र थुप्रै दुर्लभ चरा देख्न सकिनेछ। यसैबीच, मुख्य वन्यजीव वार्डेन डा. डी. मञ्जुनाथले राज्यपाल माथुरलाई क्षेत्रको विशेषताहरू र संरक्षणका प्रयासहरूको बारेमा जानकारी दिए। यस अवसरमा राज्यपाल माथुरले गुराँसको बुरूवा पनि रोपे। Sanctuary को सौन्दर्य र जैव विविधताको प्रशंसा गर्दै उनले प्रकृतिको गर्भमा रहेका यो स्थल जैव विविधताको सम्पत्ति भएको बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित