Shyam Gautam's allegation
Shyam Gautam's allegation

प्रमोस्कर सभासद र टिचर नभई, चिटर भएको श्याम गौतमको आरोप

Share this news

आइजीजेएफका प्रवक्ता श्याम गौतमद्वारा 44 नम्बर समष्टिको समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमोस्कर ब्लोन सभासद र टिचर नभई, चिटर भएको आरोप लाएका छन्। भागोप्रमोका सभासद प्रमोस्कर ब्लोनले एक सभाबीच इण्डियन गोर्खा जनशक्ति फ्रन्ट राजनीतिक दल होइन भन्ने बयान दिएपछि इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रवक्ता श्याम गौतमले उक्त बयानको खण्डन गरेका छन्। उनले अजय एडवर्ड्सले रोटी नै बेच्छन् तर जातीय टोपी बेच्दैनन्  भन्ने बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 