Pragya Delma requests everyone
Pragya Delma requests everyone

प्रज्ञा डाेल्मा तामाङलाई विजय बनाउन सबैलाई भाेट गरिदिने अनुराेध

Share this news

प्रज्ञा फ्यान क्लब मिरिकले मिरिक रङ्गशाला भवनमा साेमबार एउटा साँगीतिक कार्यक्रम गरि नेपाल राष्टमा आयाेजित सारेगामाप लिटल च्याम्प गायन प्रतियोगितामा फाइनलमा पुगेकी मिरिककी छाेरी प्रज्ञा डाेल्मा तामाङलाई प्रतियोगितामा विजय बनाउन सबैलाई भाेट गरिदिने अनुराेध गरियाे। यस अवसरमा जीटीएका कार्यकारी सभासद अरूण सिग्ची, सभासद मिलेस राई, जनसम्पर्क अधिकारी विवेक गाेले, मिरिक पन्चायत समिति सदस्य समीर राई, भागाेप्रमाे मिरिक महासचिव सतीस थापा, पन्चायत सदस्य दिमुक तामाङ ,मिरिक पारिजात संघका अध्यक्ष श्रीमती पुनम विश्व, सचिव पर्मिला सुब्बा, मिरिक ब्यवसाय संगठनका अध्यक्ष सेवन राई , मेक अप मरमाका प्रमुख कपील राई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि ,संगीतप्रेमीहरूकाे उपस्थिति थियाे। कार्यक्रममा बाल गायिकाहरू इशा राई, आश्मिक खवास, जीटीए आयडलका प्रतियाेगी रघु विश्व, मेराे भाेइस युनिर्भसका प्रतियाेगी आयन विश्वकर्मा, गायिका सुनिति खाती आदिले गीत प्रस्तुत गरे भने बन्टहिल, आश्मिक एण्ड ड्रिमर, आटिस अफ मिरिकले साँगीतिक कार्यक्रम प्रस्तुत गरे। साेही अवसरमा साधनाकला केन्द्रका कलाकारहरूले पनि नृत्य प्रस्तुत गरे। कार्यक्रममा सारेगामापा लिटल च्याम्पस प्रतियोगितामा सेमीफाइनलसम्म पुगेर बाहिर भएका बाल गायिका इनुङमा राईलाई पनि सम्मान गरियाे। कार्यक्रममा बाेल्दै कार्यकारी सभासद अरूण सिग्ची अनि सभासद मिलेस राईले प्रज्ञा डाेल्मा तामाङकाे पक्षमा सबैलाई भाेट गरिदिने अनुराेध गर्दै प्रज्ञालाई प्रतियोगितामा विजय बनाँउन सबै अघि आउनु पर्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ