सिल-जलपाईगढी गोर्खा फूलपाती शोभायात्रा उत्सव समिति’को व्यस्तता

Share this news

आउँदो फूलपाती शोभायात्राको निम्ति ‘सिलगढी जलपाईगढी गोर्खा फूलपाती शोभायात्रा उत्सव समिति’ एक महिना अघिदेखि नै व्यस्त छ। यो समिति बीस/बाइसवटा क्षेत्रीय समितिहरूद्वारा संगठित रूपमा बनिएको हो। उक्त समितिले यस वर्ष चौथो वर्षको रूपमा फूलपाती सांस्कृतिक उत्सव पालन गरिरहेको छ। समितिको नियमानुसार यस समितिमा सम्मिलित समितिहरूमा पालैपालो एउटा संगठनले आयोजकको रूपमा भार लिनु पर्दछ। यस वर्षको आयोजकको दायित्व ’दुर्गानगर नेपाली समाज’ले लिएको छ। यो शोभायात्रा सेभोक रोडको विशाल सिनेमा हलदेखि पानीट्याङ्कीसम्म पुगेर फेरि फर्केर माखनभोग सम्मुखीन बाटो हुँदै शिवमन्दिर आश्रमपाडामा पुग्ने छ। यस शोभायात्रा मा बीस/बाइसवटा संगठनको आ-आफ्नो ब्यानरमा पदयात्रा हुनेछ जसमा मादलको धिन्ताङमा मालश्री गीत, लोकगीत र भक्तिगीतहरू गुञ्जिने छ। शोभायात्रा सकिएपछि गोर्खा शिवालय परिसरमा साँस्कृतिक कार्यक्रम पनि आयोजन गरिनेछ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान