डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटी, नाम्ची, दक्षिण सिक्किमका बोर्डले पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङ्ग, पश्चिम सिक्किमलाई आभार व्यक्त गरेको छ। पश्चिम सिक्किम साहित्य प्रकाशनको प्रतिनिधि टोलीले नेपाली पुस्तक नेपाली पुस्तक संग्रहालय, नम्चीलाई धेरै मूल्यवान पुस्तक दान गरेकोमा आभार व्यक्त गरेको गरेको हो।