Municipality Ward 1
Municipality Ward 1

हाम्रो गाउँ हाम्रो समाधानमाथि खरसाङ नगरपालिका वार्ड 1 मा सभा

Share this news

हाम्रो गाउँ हाम्रो समाधान विषयलाई लिएर खरसाङ नगरपालिकाको वार्ड नम्बर एकमा सभा सम्पन्न भएको छ। पश्चिम बंगाल सरकारद्वारा सञ्चालन भईरहेको द्वारे सरकारकोे माध्यमबाट ‘हाम्रो गाउँ हाम्रो समाधान’ परियोजना लिएर खरसाङ नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीस नम्बरसम्म सम्पूर्ण वार्डमा यस परियोजनाको विषयको जानकारी दिन साथै प्रत्येक वार्ड मा एक भन्दा अधिक भेग, गाउँ भएकोले गर्दा कुनै प्रकारको मतभेदकोे सृजना नहोस् भनी सभा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभा टाउन कमिटीका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा आ-आफ्नो गाउँकोे प्रतिनिधिहरु लगायत सदस्यहरु उपस्थित थिए। सभामा आगामी 13 सेप्टेम्बरकोे दिन डीएफओ अफिसमा सम्पन्न हुने हाम्रो गाउँ हाम्रो समाधानकोे निम्ति‌ चर्चा परिचर्चा गरिएको छ। सभामा सम्बाेधन राख्ने क्रममा सभासद श्याम शेर्पा टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, सह सचिव सञ्जय मुखिया, सांगठनिक सचिव मैत्र सेन शर्मा, कार्यकारीणी सदस्य बिशन तामाङले सम्बोधन गर्दै परियोजना सम्बन्धि जानकारी दिएका थिए। सभाध्यक्ष राजु शर्माले अध्यक्षीय सम्भाषण राखेका थिए। सभालाई सञ्चालन विकास तामाङले गरेका थिए भने सभामा टाउन कमिटीका कार्यकारीणी सदस्यहरु उपस्थित रहेका थिए‌।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ